विश्वप्रख्यात लन्डनको ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती (फोटो फिचर)

लन्डन– लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा भव्यरुपमा बुद्ध जयन्ती मनाइएको छ । शान्तिको दूत गौतम बुद्धको शान्तिको सन्देश ,पर्यटन प्रबद्र्धन र बुद्धको जन्म स्थलको बारेमा विश्वमाझ फैलाउने उद्देश्यले लण्डनमा बुद्ध जयन्ती मनाइएको हो । बुद्ध जयन्ती मनाउन बिदेशी र सयौं नेपाली समुदाय उत्साहित भएर जम्मा भएका थिए । आइतबार साँझ लण्डनको मुटु ट्राफलगर स्क्वायरमा सयौंको … Continue reading विश्वप्रख्यात लन्डनको ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती (फोटो फिचर)